• जीवनशैली | Jiwanshaili
  • आज यी स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित पानी पर्ने


    आज चैत्र ११ गते बुधबार देशको गण्डकी प्रदेश,कर्णाली र सुदुर पश्चचिम प्रदेशका थोरै स्थानहरु र बाँकि प्रदेशका पहाडि भू भागका एक दुइ स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
    यस्तै आज दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भूभागमा पनि आंशिक बदलि रहेने छ ।

    यसै गरी बुुधबार राती देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भूभागमा आंशिक बदलि रहेने छ ।देशको पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र  चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस