• जीवनशैली | Jiwanshaili
  • यस्ताे छ आजको मौसम


     

    हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।
    हाल देशको पहाडी भुभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं। १ को पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्ग सहित फाटफुट हल्का वर्षाको सम्भावना रहेको छ ।

    आज राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस