• जीवनशैली | Jiwanshaili
  • वायुप्रदूषणले आकाशमै होल्ड भयो विमान


    काठमाडौंमा आकाशमा वायुप्रदुषण तिव्र गतिमा बढेको छ । जसका असर हवाई उडानमा पनि परेको छ । अहिले वायु प्रदूषण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।

    विमास्थल कार्यालयकाअनुसार विमानस्थलबाट हुने उडान र अवतरण दुवै बन्द भएका छन् । आइएफआर र भीएफआर उडान हुन नसकेको र विमानस्थलमा धुँवा र प्रदूषणको गन्ध तीब्र आइरहेको बताए ।

    अहिले काठमाडौंको आकाशमा तुँवालो लागेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस