आज यी स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित वर्षा हुने
आज चैत्र १५ गते आइतबार देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेको छ । आज प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही, बाँकी भूभागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।
यस्तै आज राती देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्ग सहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भूभागहरुमा आंशिक बदली रही अपराहन्न पश्चात पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेकाे छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस