ट्याक्टरले किचेर उदयपुरमा एक जनाको मृत्यु
उदयपुरको चौदण्डीगढी नगरपालिका ४ मा शनिबार राति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ।
राति पौने १० बजे स्व। मदन भण्डारी स्मृति लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स१त ७६२० नम्बरको ट्याक्टरमा सवार चौदण्डीगढी नगरपालिका(२ का २८ वर्षीय रुपेश लामगादेको मृत्यु भएको हो।
प्रहरीका अनुसार अचानक ट्याक्टरबाट झर्दा उक्त ट्याक्टरको पछाडिको टायरले किचेर उनी घाइते भए।
बेल्टार अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस