• जीवनशैली | Jiwanshaili
  • उपत्यकामा थप ६५ जनामा कोरोना


    काठमाडौँ उपत्यकामा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५२ जना, ललितपुरका ७ जना र भक्तपुरका ६ जना रहेका छन् । छिमेकी राष्ट्र भारतमा दैनिक ६० हजारको हाराहारीमा कोरोना पुष्टि हुन थालेपछि सरकारले स्वास्थ्य मापदण्डको पालनमा कडाई गर्न थालेको छ । विशेष गरि सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस