• जीवनशैली | Jiwanshaili
  • कोरोनाले २४ घन्टामा करिब साढे सात हजारको मृत्यु


    कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वभर ७ हजार ४८८ जनाको मृत्यु भएको छ ।

    सो अवधिमा ४ लाख ४० हजार संक्रमित थपिएका छन् । ब्राजिलमा सबैभन्दा बढी १ हजार ९६९ जनाको मृत्यु भएको छ भने अमेरिकामा ६३२ जनाले ज्यान गुमाएका छनु ।

    इटालीमा ४१७, भारतमा २६६, फ्रान्समा ३६०, रुसमा २९३ जनाको मृत्यु भएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस