• जीवनशैली | Jiwanshaili
  • नेपालमा कोरोना संक्रमित बढ्दै


    गत २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ११५ जना कोरोना निको भएका छन्। यो सँगै कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार ७ सय २७ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३ संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ३० पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस