• जीवनशैली | Jiwanshaili
  • आज यी स्थानमा पानी पर्ने


    आज चैत्र १८ गते बुधबार प्रदेश नं १ का पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकि पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    यस्तै बुधबार राती देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, वाग्मति प्रदेश, गणडकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस