• जीवनशैली | Jiwanshaili
  • उपत्यका सहित पहाडी भेगमा वर्षा,वायु प्रदूषणमा राहत हाेला?


    काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको छ ।

    बुधबार साँझ देखि काठमाडौं उपत्यका सहित आसपासमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यस्तै कास्की लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ । यो वर्षा क्षणिक भएको मौसम महाशाखाले जनाएको छ ।

    वर्षा भएसँगै काठमाडौं उपत्यका लगायतका ठाउँमा देखिएको वायु प्रदूषणमा केही राहत मिल्ने अपेक्षा गरिएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस