अक्षय कुमारलाई कोरोना
बलिउडमा खेलाडी भनेर चिनिने अभिनेता अक्षय कुमार कोरोनाको शिकार भएका छन् । ५३ वर्षीय सुपरस्टारले अक्षय कुमारले सोशल मीडियामा यस बारेमा जानकारी दिएका छन् । उनले आज बिहान आफ्नो कोविड १९ को परिक्षण सकारात्मक आएको बताएका छन् । उनले सबै प्रोटोकल अनुसरण गरेर घर क्वारेन्टाइनमा बसेको बताएका छन् ।
अक्षय कुमार भन्दा पहिले आलिया भट्ट, मनोज बाजपेयी, आमिर खान, रणबीर कपूर, संजय लीला भन्साली र सतीश कौशिक जस्ता धेरै कलाकारहरु हालसालै कोरोनाको दोस्रो लहरमा संक्रमित भइसकेका छन् ।
अक्षय कुमार मुम्बईमा आगामी फिल्म ‘राम सेतु’ को शूटिंग गर्दै थिए । चार दिन पहिले, उनले फिल्मबाट आफ्नो लुक साझा गर्दै फिल्मको बारेमा बताएका थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस