२ अर्ब ठगेको आरोपमा सहकारीका अध्यक्ष पक्राउ
प्रहरीले ललितपुरस्थित गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई चितवनबाट महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको ललितपुरकी एसएसपी किरण बज्रचार्यले बताएकी छिन् ।
केही समय अघिदेखि प्रहरीले उनीमाथि गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट करिब २ अर्ब ठगी गरेको आरोपमा अनुसन्धान गरिरहेको थियो । उनलाई ठगी मुद्दामा म्याद थपका गर्न ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस