विश्वका १८७ देशभन्दा धनी ‘एप्पल’
हाल विश्वमा रहेका ठूला टेक कम्पनी एप्पल, माइक्रोसफ्ट, अमेजनलगायत कम्पनीको भ्यालुलाई विभिन्न देशको जीडीपीसँग दाज्दा अनौठो तथ्याङ्क बाहिर आउँछ ।
विश्वको एउटा टेक जाइन्टको रुपमा रहेको एप्पल हाल कम्पनीको मूल्यांकन २.२ ट्रिलियन डलर रहेको छ । जसको अर्थ विश्वको ९६ प्रतिशत अर्थात् १८७ देशभन्दा एप्पल धनी रहेको पाइएको छ । जीडीपीमा एप्पलभन्दा ७ देशमात्र धनी रहेकाले एप्पल एउटा देश भएको भए विश्वकै आठौं धनी देश बन्ने थियो ।
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस