जिप दुर्घटनाहुदाँ दुई जनाको मृत्यु
पाल्पाको तानसेन नगरपालिकास्थित काजिपौवामो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।सोमबार राति काजीपौवाबाट कुखुरा लिएर तानसेनका लागि छुटेको लु २ च ६३२ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दूर्घटनामा चालक बगनाँसकाली गाउँपालिका ४ का २० वर्षिय बिजय खाम्चा मगर र रिब्दीकोट ४ का २७ वर्षिय राज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
घाइते दुबै जनाको उपचारका लागि तानसेनस्थित युनाईटेड मिसन अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस