• जीवनशैली | Jiwanshaili
  • आज कति पुगे कोरोना संक्रमित ?


    गत २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ११३ जना कोरोना मुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ७३ हजार ४ सय ५५ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कुनै संक्रमितको मृत्यु भएको छैन । हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ३६ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस