जावा बाइकको नेपाली मुल्य
हाल निकै नै लोकप्रिय मानिएको जावा बाइकले नेपाली बजारमा राम्रो स्थान पाएको छ । छोटै समयमा लोकप्रियता कमाएको जावाले नयाँ नयाँ फिचरका साथ चर्चा कमाउन सफल भएको छ ।
जावाको सबैभन्दा सस्तो बाइक जावा-४२ को सिंगल च्यानल एबिएस हो भने जावा पेराक अहिलेसम्मको सबैभन्दा महंगो मोडल हो । हेर्नुहोस् जावाको विभिन्न मोडलको बाइकको नेपाली मूल्यसूचीः
| मोडल | इन्जिन क्षमता | मूल्य |
| जावा -४२ (सिंगल च्यानल एबिएस) | ३०० सिसी | रु. ६,२०,००० |
| जावा ४२ (डुअल च्यानल एबिएस) | ३०० सिसी | रु. ६,४८,००० |
| जावा (सिंगल च्यानल एबिएस) | ३०० सिसी | रु. ६,४८,५०० |
| जावा (डुअल च्यानल एबिएस) | ३०० सिसी | रु. ६,७६,५०० |
| जावा पेराक (डुअल च्यानल एबिएस) | ३३४ सिसी | रु. ७,५०,००० |
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस