• जीवनशैली | Jiwanshaili
  • विस्का जात्रा हुने


    कोरोना संक्रमणको जोखिम भन्दै रोक्ने निर्णय भएपनि स्थानीयले विरोधका कारण विस्का जात्रा हुने भएको छ ।

    स्थानीयले जसरी भए पनि यसपटक जात्रा गरि छाड्ने चेतावनी दिएपछि प्रशासनले जात्रा संचालन गर्ने अनुमति दिएको हो ।

    जनदबाब बढ्दै गएपछि यसवर्ष स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै बिस्का गर्ने निर्णयमा प्रशासन र सरोकारवाला निकाय पुगेको हो।


    क्याटेगोरी : चाडपर्व विशेष, समाचार

    प्रतिक्रिया दिनुहोस