कटरिनालाई कोरोना
भारतमा भयावह रुपमा कोरोना फैलिएपछि एकपछि अर्को गर्दै कलाकारहरु पनि कोरोनाको चपेटमा परिरहेका छन् । भारतीय समाचार माध्यमका अनुसार हालै चर्चित अभितेत्रि कटरिना कैफलाई पनि कोरोना संक्रमण भएको छ ।
कोरोनाको लक्षण देखिएपछि उनले कोरोनाको परिक्षण गराएकी थिइन् । परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी आफ्नै घरमा आइसोलेसनमा बसेको बताएकी छिन् ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस