• जीवनशैली | Jiwanshaili
  • नेपालमा कोरोना संक्रमित थपिने क्रम बढ्दो


    गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ७४ जना कोरोना मुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ७३ हजार ५ सय ३९ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस