• जीवनशैली | Jiwanshaili
  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


    सप्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार राति स ८ प ७३३० र स ६ प ५२४३ नम्बरको मोटरसाइकल ठोक्किँदा ३५ वर्षीय अनवर अलिको मृत्यु भएको हो ।

    स६प ५२४३ नम्बरको मोटरसाइकलका चालक उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। राति ८ बजे ती मोटरसाइकल पूर्व९पश्चिम राजमार्गमा आपसमा ठोक्किएका थिए।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस