• जीवनशैली | Jiwanshaili
  • बेलायती राजकुमारको निधन


    बेलायतका ९९ वर्षिय राजकुमार फिलिपको निधन भएको छ । बेलायतको राजदरबारले शुक्रबार एक विज्ञप्तिमार्फत राजकुमारको निधन भएको पुष्टि गरेको छ ।

    राजकुमार फिलिपको आज बिहान विन्डसर क्यासलमा निधन भएको हो ।

    महारानीले आफ्नो पतिको निधनप्रति दुःख व्यक्त गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ  ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस