• जीवनशैली | Jiwanshaili
  • दोलखामा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु, १७ घाइते, पाँचको अवस्था गम्भीर


    दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

    सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरी निरीक्षक अन्जन कोइरालाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर छ । २ जनाको दोलखामै र १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस