पौडी खेल्ने क्रममा डुबेर २ किशोरीको मृत्यु
लम्जुङमा पौडी खेल्ने क्रममा डुबेर २ किशोरीको मृत्यु भएकाे छ ।जिल्लाकाे मर्स्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका २ किशोरीको बुधबार मृत्यु भएको हाे । मृत्यु हुनेमा स्थानीय १६ वर्षकी सिर्जना परियार र १३ वर्षीया नमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाँसदाउरा गर्न घरबाट निस्किएका किशोरी गर्मी भएपछि दिउँसो ३ बजेतिर पौडी खेल्न खोलामा पसेका थिए । त्यसक्रममा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस