• जीवनशैली | Jiwanshaili
  • टिप्पर दुर्घटनामा दुई जनाको ज्यान गयो


    रसुवामा टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

    कालीका गाउँपालिका २ स्याउबारीमा गएराति प्रदेश ३०१ ००६ ख १६८८ नम्बरको टिप्पर पल्टिँदा चालक त्यहीँ ठाउँका २५ वर्षका सागर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा ज्यान गुमाउने अर्का व्यक्तिको परिचय खुल्न बाँकी छ । उनीहरुको जिल्ला अस्पताल रसुवामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस