• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्न काठमाडौं महानगरको अनुरोध


    काठमाडौँ महानगरपालिकाले विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण  पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको छ ।

    कोरोना देखिएका विद्यालयमा एक सातासम्म विद्यालय बन्द हुँदा भर्चुअल लगायतका विधिबाट पठनपाठनलाई जारी राख्न महानगरपालिकाले आग्रह समेत गरेको छ ।

    सबै विद्यालय एकैपटक बन्द नगरी कोभिड–१९ को समस्या भएका विद्यालय मात्र बन्द गर्न पाउने महानगरपालिकाले जनाएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस