सुजुकीका बाइक र स्कुटरको नेपाली बजार मुल्य
सुजुकी ब्रान्डका बाइक र स्कूटर नेपाली बजारमा निकै लोकप्रिय रहेको छ । बलियो इन्जिन, स्टाइलिस र कम्फर्टेबल रहेको स्कूटर र बाइकको बिभिन्न फिचर अनुसार भिजी अटोमोवाइल्सले मुल्य निर्धारण गरेको छ । नेपालका लागि भिजी अटोमोवाइल्सले बिभिन्न खालका मोडलहरुका सुजुकी मोटरसाइकल र स्कुटरहरूको आधिकारिक विक्रेता बिक्री तथा बितरण गर्दै आएको छ ।
नेपाली बजारमा सुजुकीका जिक्सर सिरिज निकै प्रख्यात रहेको कम्पनीले जनाएको छ । हाल नेपाली बजारमा जिक्सर सिरिजका १० वटा मोटरसाइकल उपलब्ध छन् जस्को मूल्यसूची यस प्रकार रहेका छन्:
| मोडल | इन्जिन क्षमता | मूल्य |
| जिक्सर एसएफ २५० मोटो जिपी (मोटरसाइकल) | २४९ | रु. ५,०१,९०० |
| जिक्सर एसएफ २५० (मोटरसाइकल) | २४९ | रु. ४,९८,९०० |
| जिक्सर २५० (मोटरसाइकल) | २४९ | रु. ४,६५,९०० |
| जिक्सर एसएफ १५० मोटो जिपी (मोटरसाइकल) | १५४.९ | रु. ३,८१,९०० |
| जिक्सर एसएफ १५० (मोटरसाइकल) | १५४.९ | रु. ३,७९,९०० |
| जिक्सर १५० (मोटरसाइकल) | १५४.९ | रु. ३,२८,९०० |
| इन्ट्रुडर (मोटरसाइकल) | १५४.९ | रु. ३,२९,९०० |
| जिक्सर डिटिडिडी (मोटरसाइकल) | १५४.९ | रु. २,८३,९०० |
| हयात इपी (मोटरसाइकल) | ११३ | रु. १,८६,९०० |
| बर्गमन (स्कुटर) | १२५ | रु. २,३९,९०० |
| एलइटिएस (स्कुटर) | ११३ | रु. १,९५,९०० |
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस