ल्याण्डलोभर दुर्घटना, चालकको मृत्यु
तेह्रथुम सदरमुकाम म्याङलुबाट मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ बजारतर्फ जाँदै गरेको ट्याक्सी गए राति दुर्घटना हुँदा चालकको मृत्यृ भएको छ ।
को १ ज ३४०१ नम्बरको ल्याण्डलोभर दुर्घटना हुँदा चालक ४५ वर्षिय कुष्ण खापुङको घटनास्थलमै मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी गौतम थापाले जानकारी दिनुभयो ।
ल्याण्डलोभर सडकबाट १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । ल्याण्डलोभरमा कति सवार थिए भन्ने खुल्न सकेको छैन
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस