• जीवनशैली | Jiwanshaili
  • नेपालमा एकैदिन कोरोनाका कारण ८ को मृत्यु


    गत २४ घण्टामा थप १२८१ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ८५ हजार ९ सय पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २५५ जना कोरोना मुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ७५ हजार ५ सय ५५ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ८ संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ९१ पुगेको छ ।

     


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस