मदनकृष्ण श्रेष्ठसहित परिवारलाई कोरोना संक्रमण
नेपाली महान कलाकार मदनकृष्ण श्रेष्ठसहित उनका परिवारलाई कोरोना संक्रमण भएको छ । उनले फेसबुकमार्फत आफूँसँगै छोराछोरी, बुहारी र नातिनीलाई पनि कोरोना भएको जनाएका छन् ।
मदनकृष्णले सामाजिक सन्जाल फेसबुकमा पोष्ट गरेका छन् , ‘म लगायत मेरा छोरा ,छोरी, बुहारी र नातिनी पाँचै जना लाई कोरोना पोजेटिभ देखिएको छ । भई सके पछि सास्ती चाही हुने रहेछ तेसैले यो भाइरसलाइ खेलाँची नगर्नु होला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला । बर्थ डे गर्नु हुने सबै लाई धेरै धेरै धन्यबाद ।’

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस