• जीवनशैली | Jiwanshaili
  • पूर्वराजा दम्पतीलाई कोरोना संक्रमण


    पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

    सोमबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनीहरु होम आइसोलेसनमै रहेको सुरक्षा स्रोतले जनाएको छ ।

    पूर्वराजा, रानी भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर फर्किएका थिए ।
    दुई महिनासम्म चल्ने यो मेला हाल कोरोना भाइरसको हटस्पट बनेको देखिएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस