कोरोनाका कारण ७४ वर्षीय वृद्धको मृत्यु
कोरोना संक्रमणका कारण हेटौँडा उपमहानगरपालिका –४ का ७४ वर्षीय वृद्धको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिकाका जन स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईंका अनुसार कोरोनाको संक्रमण भएपछि होम आइसोलेशनमा बस्दै आएका बृद्धको आज विहान आफ्नै निवासमा मृत्यु भएको हो ।
उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापनको जिम्मा लिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस