भारतमा अक्सिजन ट्यांकी चुहावट हुँदा २२ जनाको मृत्यु
भारतको महाराष्ट्रमा रहेको नासिक अस्पतालमा अक्सिजन ट्यांकी चुहावट हुँदा २२ जनाको मृत्यु भएको छ ।
घटनामा परी ३५ जना बिरामीको अवस्था गम्भिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अक्सिजन चुहावटका कारण अस्पतालमा अक्सिजन आपूर्ति झन्डै आधा घण्टाको लागि अवरोध भएको थियो । घटनामा परी ३५ जना बिरामीको अवस्था गम्भिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्याकंरको माध्यमबाट अक्सिजन भर्ने क्रममा लिक भएको भारतीय सन्चार माध्यमले जनाएको छ । लिकपछि अस्पतालमा २५ प्रतिशत मात्र अक्सिजन बाँकी रहेको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस