चट्याङमा परि ४३ बर्षीय महिलाको मृत्यु
मोरङ कानेपोखरी– २ दलेलीमा चट्याङमा परि ४३ बर्षीय सुकवती राजवंशीको मृत्यु भएको छ ।
उनी बिहीबार बिहान साढे ८ बजे घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परेकि हुन् ।
चट्याङमा परि गम्भीर घाइते भएकी राजवंशीको उपचारको लागि उर्लाबारीस्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस