• जीवनशैली | Jiwanshaili
  • कैलालीमा बढ्दै कोरोना संक्रमितः एकैदिन ४४ जनामा संंक्रमण पुष्टि


    कैलालीस्थित सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना पुष्टि भएको छ ।

    आज १६२ नमुनाको परीक्षण गर्दा थप ४४ जनामा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस