• जीवनशैली | Jiwanshaili
  • नेपालमा एकैदिन २४२८ जनामा कोरोना पुष्टि


    नेपालमा आज थप २४२८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप २ हजार ४ सय २८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो ।

    जसमा २३६५ जनामा पी सी आर र ६३ जनामा एन्टिजेन्ट टेष्ट गर्दा संक्रमण पुष्टि भएको हो ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस