• जीवनशैली | Jiwanshaili
  • झलमल्ल धरहरा


    एतिहासिक धरहराको उद्घाटन गर्ने दिन नजिकिँदै गर्दा धरहराको नयाँ रुप देख्न पाइएको छ ।

    भुकम्प गएको ६ बर्ष पछि पुननिर्माण गरिएको धरहरा पूर्ण रुपमा देख्न पाइएको हो ।

    पुनर्निर्माण पश्चात निर्माण भएको नयाँ धरहरा टावर बेलुकी झलमल्ल देखिएको छ ।

    धरहराको नयाँ रुप देख्न पाईए संगै सर्वसाधारणहरु खुसि देखिन्थे । धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

    धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस