आज यी स्थानमा पानी पर्ने
आज २०७८ बैशाख १२ गते आइतबार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।
देशको पहाडी भूभागमा आंशिक बादली रहेको छ। बाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज बिहान देशका धेरैजसो स्थानहरुमा आँशिक बदली रहनेछ।प्रदेश नं १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना रहेको छ।
यस्तै आज राती देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस