नक्कली नोटसहित एक युवा पक्राउ
ललितपुरमा नक्कली नोटसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्ला सार्केटार गाउँपालिका घर भएका १९ वर्षीय मुनबहादुर रावत रहेका छन् । उनलाइ इमाडोलबाट ग्वार्को तर्फ आउँदै गर्दा प्रहरीले शङ्का लागेर चेक गर्दा रावतको साथबाट ५ थान नक्कली नोट फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उनले त्यो नोट कहाँबाट ल्याए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस