• जीवनशैली | Jiwanshaili
  • आजको मौसमः बैशाख १३ गते सोमबार


    आज २०७८ बैशाख १३ गते सोमबार हाल देशमा स्थानीय वायुको प्रभाव रहको छ ।

    देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेकोछ।

    आज दिउसो देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    आज राती प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस