प्याब्सनका सबै परीक्षा स्थगित
संस्थागत विद्यालयहरुको संस्था प्याब्सनले सबै परीक्षा स्थगित गरेको छ । सरकारको निर्णय अक्षरस पालना गर्दै प्याब्सनले सबै परीक्षा स्थगित गरेको हो ।
सरकारको निर्णय अनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सुचित गरेको प्याब्सन अध्यक्ष टिका पुरीले बताए । यदि कसैले परीक्षा गराएको पाइए नियम संगत नहुने उनले जानकारी दिए ।
यसैबीच त्रिभुवन विश्वविद्यालयले भने आजका लागि पूर्वनिधारित परीक्षा सन्चालन गरेको छ । भोलिका लागि तोकिएको परीक्षा गर्ने-नगर्नेबारे आज छलफल गरेर निर्णय गर्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस