पोखरा विश्वविद्यालयका सबै परीक्षा स्थगित
पोखरा विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ ।
सोमबार बसेको विश्वविद्यालयको परीक्षा समितिको बैठकले आजैका मितिदेखि लागु हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
विश्वविद्यालय अन्तर्गत सुचारु भइरहेको र अब सुचारु हुने सम्पूर्ण परीक्षाहरु अर्को सूचना नआएसम्मका लागि स्थगित हुने परीक्षा नियन्त्रक प्रा.डा. टेकराज ज्ञवालीले जारी गरेको सूचनामा गरिएको उल्लेख छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस