• जीवनशैली | Jiwanshaili
  • उपत्यकामा थपिए १९१२ कोरोना संक्रमित


    उपत्यकामा एकैदिन १९१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा उपत्यकामा १९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसमा काठमाण्डौमा १५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

     


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस