जन्तीको जिप दुर्घटनामा १ जनाको मृत्यू, ११ जना घाईते
बैतडीमा बिबाहको जन्ती गईरहेको जिप दुर्घटनामा पर्दा एकजनाको मृत्यू भएको छ भने कयौं जन्ती घाईते भएका छन।
जिपमा सवार ५५ वर्षीय देबीलाल जोशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ११ जनामध्ये ७ जनालाई माया मेट्रो अस्पताल धनगढी, २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा र २ जनालाई जिल्ला अस्पताल बैतडीतर्फ उपचारका लागि पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस