कोरोनाका कारण एकैदिन थप १८ जनाको मृत्यु

नेपालमा कोरोनाका कारण एकैदिन थप १८ जनाको मृत्यु छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा १८ जना कोरोना संक्रमित को मृत्यु भएको हो ।
यो संगै कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।
गएको चौबिस घण्टामा नेपालमा ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस