• जीवनशैली | Jiwanshaili
  • उपत्यकामा थपिए १९६६ कोरोना संक्रमित


    उपत्यकामा एकैदिन १९६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा उपत्यकामा १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    जसमा काठमाण्डौमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस