• जीवनशैली | Jiwanshaili
  • काठमाडौंलाई केन्द्र बनाएर भूकम्प


     काठमाडौंमा भुकम्पकाे धक्का महशुस गरिएकाे छ । काठमाण्डाैंलाई केन्द्र बनाएर भूकम्प गएको छ ।मंगलबार राति १ बजेर ५९ मिनेटमा कलंकी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ ।

    भूकम्पको मापन ३.५ म्याग्नेच्यूडमा गरिएको छ । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दिएकाे छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस