• जीवनशैली | Jiwanshaili
  • लागूऔषधसहित दुई जना पक्राउ


    मोरङ उर्लाबारी नगरपालिका–४ आइतबारे बजारबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा उर्लाबारी–४ आइतबारे बस्ने २१ वर्षीय सागर तामाङ र सोही स्थान बस्ने १७ वर्षीय दिपेश राजवंशी छन् ।

    प्रहरीले उनीहरुको साथबाट ट्रामोल १० पत्ता ९१०० चक्की० र डिकोलिन १० पत्ता ९१०० चक्की० बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए ।

    प्रहरीले पक्राउ पर्नेहरूलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस