भारतमा कोरोना संक्रमणबाट १०७ जना पत्रकारको मृत्यु
एजेन्सी । भारतमा कोरोना संक्रमणबाट १०७ पत्रकारको मृत्यु भएको छ ।
स्विजरल्याण्डको प्रेस एम्बेलेम क्याम्पियन पीईसीले प्रकाशित गरेको प्रतिवेदनमा यसै हप्ता ४५ जनाको मृत्यु भएसंगै मृतकको संख्या १०७ पुगेको उल्लेख गरेको छ। प्रतिवेदन अनुसार यो संख्या विश्वकै तेस्रो हो ।
ब्राजिलमा कोरोना संक्रमणबाट हालसम्म १८१ र पेरुमा १४० पत्रकारको मृत्यु भएको छ । प्रतिवेदनका अनुसार मार्च २०२० पछि ७६ देशका ११८१ पत्रकारको कोरोना संक्रमणकै कारण मृत्यु एको थियो ।
मेक्सिकोमा १०६, इटालीमा ५२, बंगलादेशमा ५१, कोलम्बियामा ४९ र अमेरिकामा ४७ पत्रकारको मृत्यु भएको छ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस