• जीवनशैली | Jiwanshaili
  • निषेधाज्ञा उल्लङ्घन गर्ने  ३ हजार ८० सवारीलाई कारबाही


     कोरोना भाइरसको नियन्त्रणको लागि गरिएको  निषेधाज्ञा उल्लङ्घन गर्ने  ३ हजार ८०  सवारीलाई प्रहरीले कारबाही गरिएको छ ।
    जसमा २१ सय ४५ वटा २ पाङ्ग्रे र ९ सय ३५ चार पाङ्ग्रे  सवारीलाई रहेको प्रहरीले बताएको छ ।
    नेपाल प्रहरीका अनुसार बिहीबार अनावश्यक रूपमा हिँडडुल गर्ने ४ हजार ३ सय ३१ जनालाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
    यसै गरी मास्क नलगाई हिँड्ने १  हजार ९१ जनालाई कारबाही गरेको छ ।

    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस