भारतका वरिष्ठ पत्रकार रोहित सरदानाको कोरोनाका कारण निधन
एजेन्सी । भारतका वरिष्ठ पत्रकार रोहित सरदानाको कोरोनाको संक्रमणका कारण निधन भएको छ।
उनलाई आजै बिहान ह्दयघात पनि भएको थियो। हाल भारतीय टेलिभिजन आजतकमा आबद्ध रहेका लोकप्रिय समाचार प्रस्तोता सरदाना लामो समय जि मिडियासंग आबद्ध रहेका थिए ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस